दफा १०
उपसमिति गठन गर्न सक्ने

समितिले आफ्नो कार्य सञ्चालनको लागि आवश्यकता अनुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।